Information is intelligence
HomeHealthआजबाट यी समूहका विद्यार्थीलाई खोप लगाईदै (खोपकेन्द्र सहित)

आजबाट यी समूहका विद्यार्थीलाई खोप लगाईदै (खोपकेन्द्र सहित)

- Advertisement -spot_img

काठमाडौंमा आज शुक्रबार बाट ४० वर्ष माथिको उमेर समूह तथा १८ वर्ष पूरा भएका, ११ र १२ कक्षाका विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाइने भएको छ ।

यही  भदौ ४,५ र ८ गते विहान १० बजेदेखि ५ बजेसम्म काठमाडौ महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र तथा अस्पतालहरुमा सो खोप उपलब्ध गराइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु