Information is intelligence
HomePoliticsकमल थापाले त्यागे स्थानीय तह निर्वाचन परिचालन समितिको नेतृत्व

कमल थापाले त्यागे स्थानीय तह निर्वाचन परिचालन समितिको नेतृत्व

- Advertisement -spot_img

राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीद्वारा गठित स्थानीय तह निर्वाचन परचालन समितिको संयोजकको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सो घोषणा गरेका हुन् । थापाले अध्यक्षद्वय पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीमध्ये एकलाई सो जिम्मेवारी लिन वा अन्य वरिष्ठ नेतालाई संयोजक बनाउन आग्रह समेत गरेका छन् । आफूले जिम्मेवारी त्याग्नुको कारण उनले खुलाएका छैनन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु