Information is intelligence
HomeLoksewaशाखा अधिकृतको प्रथम चरणको नतिजा सार्वजनिक (नामावलीसहित)

शाखा अधिकृतको प्रथम चरणको नतिजा सार्वजनिक (नामावलीसहित)

- Advertisement -spot_img

काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको प्रथम चरणको परीक्षा नतिजा सार्वजनिक गरेको छ । यही साउन २३ गते लिइएको प्रथम चरणको वस्तुगत परीक्षाको परीक्षाफल प्रकाशित भएको हो ।

तुलनात्मकरुपमा यस वर्षको परीक्षामा यस अघिका वर्षको भन्दा बढी परीक्षार्थी पास भएका छन् । १९ हजार २ सय ३३ जना परीक्षामा सहभागी भएकामा ९ हजार ८ सय ८ जना उत्तीर्ण भएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु