Information is intelligence
HomePoliticsमाओवादी केन्द्रको स्थायी समिति बैठक जारी

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

- Advertisement -spot_img

काठमाडौँ | नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अहिले बसिरहेको छ । केन्द्रीय समितिबाट पारित निर्णयका विषयमा छलफल गर्न आजको बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको हो । 

यसअघिको बैठकमा पुसमा राष्ट्रिय भेला गर्ने प्रस्ताव पारित भएको थियो भने प्रदेश समितिहरूका केही रिक्त पदाधिकारी थप्ने, जिल्ला समन्वय समिति बनाउने निर्णय पनि भएको थियो । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु