Information is intelligence
HomeSportsसाविक विजेता इन्टरको सुखत सुरुवात

साविक विजेता इन्टरको सुखत सुरुवात

- Advertisement -spot_img

साविक विजेता इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा जिनोआलाई ४-० गोल अन्तरले पराजित गर्दै इन्टरले सुखद सुरुवात गरेको हो ।

इन्टरको जितमा मिलान स्क्रिनियर,हाकान कलआनोग्लु,अर्टुरो भिडाल र इडीन डेज्कोले एक एक गोल गरे ।

 इन्टरले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

जिनोआले भने हारबाट सुरुवात गरेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु