Information is intelligence
HomeSportsबुन्डेसलिगामा डर्टमण्ड पराजित

बुन्डेसलिगामा डर्टमण्ड पराजित

- Advertisement -spot_img

बुन्डेसलिगामा बोरुसिया डर्टमण्ड पराजित भएको छ । शनिबार भएको खेलमा डर्टमण्ड फ्रेईवर्गसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

डर्टमण्डको यो पहिलो हार हो । डर्टमण्डले २ खेलमा ३ अंक जोडेको छ ।

फ्रेईवर्गको भने यो पहिलो जित हो । फ्रेईवर्गले २ खेलमा ४ अंक जोडेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु