Information is intelligence
HomeEconomyआइतबार विदेशी मुद्रा विनिमयदर कति छ ?

आइतबार विदेशी मुद्रा विनिमयदर कति छ ?

- Advertisement -spot_img

नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी मुद्रा विनिमयदर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३२ पैसा तोकिएको छ । 

यसैगरी युरोपियन युरो एकको खरिदमूल्य १३८ रुपैयाँ ५९ पैसा र बिक्रीमूल्य १३९ रुपैयाँ २९ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिददर  ८४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८४ रुपैयाँ ०९ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८२ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३२ रुपैयाँ र बिक्रीमूल्य ३२ रुपैयाँ २७ पैसा तोकिएको छ । 

त्यस्तै, मलेसियन रिंग्गेट एको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा, कोरियन वन १०० को खरिदमूल्य १० रुपैयाँ ०३ पैसा र बिक्रीमूल्य १० रुपैयाँ ०८ पैसा, हङकङ डलर एकको खरिददर १५ रुपैयाँ २४ पैसा र बिक्रीदर १५ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिदमूल्य ३९४ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य ३९६ रुपैयाँ २१ पैसा र बहराइन दिनार एकको खरिददर ३१४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१६ रुपैयाँ ४९ पैसा तोकिएको छ ।  

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु