Information is intelligence
HomeEconomyनेप्से आज र भोली बन्द हुने, कारण के ?

नेप्से आज र भोली बन्द हुने, कारण के ?

- Advertisement -spot_img

काठमाडौं : सेयर बजार आइतबार र सोमबार बन्द हुने भएको छ ।

आज आइतबार (भदौ ६ गते) रक्षावन्धन तथा जनै पूर्णिमा परेकाले सरकारले मुलुकभर सार्वजनिक विदा दिएको छ भने भोली सोमबार (भदौ ७ गते) गाइजात्रा पर्व परेकाले काठमाडौं उपत्यकामा बिदा छ । सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो ।

अब बजार मंगलबार बिहान ११ बजे खुल्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु