Information is intelligence
HomeShare Bazarरिलायबल इन्स्योरेन्सको सवा अर्वको आईपीओ आउँदै, मूल्य भने सामान्य भन्दा महँगो

रिलायबल इन्स्योरेन्सको सवा अर्वको आईपीओ आउँदै, मूल्य भने सामान्य भन्दा महँगो

- Advertisement -spot_img

रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा सवा अर्ब रुपैयाँको आईपीओ जारी गर्ने भएको छ । १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनी १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम मूल्य जोडेर सर्वसाधारणबाट प्रतिकित्ता २१२ रुपैयाँ लिने गरी आईपीओ निष्काशन गर्न माग गर्दै यस अघिनै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छ ।

बोर्डबाट अुनुमति पाएपछि आईपीओ जारी गर्ने कम्पनीको तयारी छ । बोर्डले अनुमति दिए लाइफ इन्स्योरेन्स कम्पनि मध्ये, रिलायबल लाइफ प्रिमियम मूल्यमा सेयर बिक्रि गर्ने पहिलो कम्पनि हुनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल मार्केट क्यापिटल रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

2 COMMENTS

  1. अहिले ipo नपरेकाे झाेकमा बढि मुल्यकाे ipo हाल्याे अनि पछि त्यहि 220काे 120 मा किन्न सकिन्छ के नै हाेला र।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु