Information is intelligence
HomeSportsबराबरीमा रोकियो रियल र लेभान्टेको रोमान्चक खेल

बराबरीमा रोकियो रियल र लेभान्टेको रोमान्चक खेल

- Advertisement -spot_img

ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल लेभान्टेसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।

खेलको ८५ औं मिनेटमा जुनियरले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३-३ गोलको बराबरीमा ल्याउदै रियललाई हारबाट जोगाए ।

यस बराबरीसँगै रियलले २ खेलमा ४ अंक जोडेको छ । रियल दोस्रो स्थानमा रहेको छ । लेभान्टेले २ खेलमा २ अंक जोडेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु