Information is intelligence
HomeShare Bazarमिर्मिरे लघुवित्तका संस्थापकले सेयर बिक्री गर्दै

मिर्मिरे लघुवित्तका संस्थापकले सेयर बिक्री गर्दै

- Advertisement -spot_img

मिर्मिरे लघुवित्त वित्तीय संस्थाका केही संस्थापक सेयरधनीले १ लाख ६२ हजार ७८९ कित्ता सेयर बिक्री गर्ने भएका छन् । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इन्छुक संस्थापकले सोमबार (भदौ ७ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने कम्पनीले जानकारी दिएको छ ।

यसको बिक्री गर्ने मूल्य भने खुलाइएको छैन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु