Information is intelligence
HomeNewsझापामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला

झापामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला

- Advertisement -spot_img

झापामा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।

झापाकाे कनकाई नगरपालिका-१ काे सिर्जना टाेलमा ३४ वर्षीय रविन विश्वकर्मा, उनकी श्रीमती २९ वर्षीय मीना बस्नेत विक र ८ महिनाकी छाेरी रुविना झुण्डिएकाे अवस्थामा फेला परेकाे इलाका प्रहरी कार्यालय सुरुंगाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए । 

घटनाकाे बारेमा केहि खुल्न सकेको छैन र थप अनुसन्धान भइरहेकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु