Information is intelligence
HomeGoldpriceसुनचाँदीकाे मूल्य वृद्धि

सुनचाँदीकाे मूल्य वृद्धि

- Advertisement -spot_img

नेपाली बजारमा सोमबार सुनको मूल्य बढको छ । प्रति ताेलामा २०० रुपैयाँले बढी ९१ हजार १०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएकाे छ । आइतबार सुन ९० हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

तेजाबी सुन प्रतितोला ९० हजार ६०० रुपैयाँ रहेका छ ।

सुनकाे मूल्य बढेसँगै चाँदीकाे मूल्य पनि बढेकाे छ । प्रति ताेलामा १० रुपैयाँले बढेर एक हजार १९० रुपैयाँमा भइरहेकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु