Information is intelligence
HomeSportsशाकिरी लियोनमा अनुबन्धन

शाकिरी लियोनमा अनुबन्धन

- Advertisement -spot_img

फ्रेन्च क्लब लियोनले स्विट्जरल्यान्डका मिडफिल्डर जद्रान शाकिरीलाई अनुबन्ध गरेको छ । लियोनले इंग्लिस क्लब लिभरपुलबाट मिडफिल्डर शाकिरीलाई अनुबन्ध गरेको हो ।

शाकिरीले लियोनसँग ३ वर्षको सम्झौता गरेका छन् ।

सम्झौतासँगै शाकिरी २०२४ सम्म लियोनमा रहने छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु