Information is intelligence
HomeBusinessमानुषी लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ नियुक्त

मानुषी लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ नियुक्त

- Advertisement -spot_img

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।  

कम्पनीको सोमवार बाडँफाँट भएको आईपीओ व्यवस्थापनका लागि शेयर रजिष्ट्रारमा एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो ।

शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, धितोबन्धक, डीम्याट लगायत शेयर रजिष्ट्रेशन सम्बन्धि लगायतका सम्पूर्ण कार्य सोेमवारदेखि नै नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेड मार्फत भइरहेको कम्पनीले जानकारी दिएकोे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु