Information is intelligence
HomeGoldpriceसुनको मूल्यमा पुनवृद्धि

सुनको मूल्यमा पुनवृद्धि

- Advertisement -spot_img

आइतबार सस्तिएको सुनको भाउ सोमबार भने बढेको छ । सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा ९० हजार नौ सय रुपैयाँ कायम भएको छ ।

आज तेजाबी सुनको भाउपनि बढेको छ । आज तेजाबी सुनको मुल्य ९० हजार ६ सय रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेको छ । सोमबार चाँदी तोलामा एक हजार एक सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु