Information is intelligence
HomeShare Bazarजीवन विकासको सेयरमूल्यमा सकारात्मक सर्किट, कति पुग्यो मूल्य ?

जीवन विकासको सेयरमूल्यमा सकारात्मक सर्किट, कति पुग्यो मूल्य ?

- Advertisement -spot_img

कारोबार सुरु भएको पहिलो घण्टामा नै जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता ४ हजार २ सय ९६ रुपैयाँ ७० पैसा पुगेको हो ।

संस्थाले साउन १४ गते बिहिबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार सुरु गरेको थियो । कम्पनीकाे पहिलाे काराेबार प्रतिकित्ता ९१४ रूपैयाँमा भएकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु