Information is intelligence
HomeBrandVianet र Ncellको सहकार्यमा एकसाथ विभिन्न योजना सार्वजनिक हुँदै

Vianet र Ncellको सहकार्यमा एकसाथ विभिन्न योजना सार्वजनिक हुँदै

- Advertisement -spot_img

भायानेट र एनसेलको सहकार्यमा एकसाथ विभिन्न योजना सार्वजनिक हुने भएको छ ।

आउँदो बिहीवार यी दुई कम्पनीले आफ्ना ग्राहकका लगि एक विशेष अफर घोषणा गर्ने तयारी गरेका छन् ।

ग्राहकहरू एकअर्काको सम्पर्कमा रहिरहुन् भन्ने उद्देश्यका साथ विशेष अफर ल्याउन लागिएको बताइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु