Information is intelligence
HomeNewsसर्वोच्चले कुलमानलाई नियुक्त गर्ने निर्णयको फाइल मगायो

सर्वोच्चले कुलमानलाई नियुक्त गर्ने निर्णयको फाइल मगायो

- Advertisement -spot_img

सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयको फाइल मगाएको छ । सरकारले गत साउन २५ गते घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

सरकारको सो निर्णयविरुद्ध तत्कालिन कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमाथि मंगलबार सुनुवाई गर्दै सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले सक्कल फाइल झिकाउने आदेश दिएको हो ।

शाक्यले अन्तरिम आदेशको माग गरे पनि सर्वोच्चले अन्तरिम आदेश दिएन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु