Information is intelligence
HomeEconomyनेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदद्वारा राजीनामा

नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदद्वारा राजीनामा

- Advertisement -spot_img

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिङ साउदले राजीनामा दिएका छन् ।

सेयर खरिद विवादमा परेका साउदले मंगलबार राजीनामाको घोषणा गरेका हुन् । साउदले पत्रकार सम्मेलन गरी आफ्नो राजीनामाको घोषणा गरेका छ ।

साउदलाई कम्पनी खडा गरेर सेयर खरिदबिक्रीमा संलग्न रहेको आरोप लागेको छ । उनको कार्यकाल असोज २२ गतेसम्म रहेपनि केहि अघि राजीनामा दिएका छन् । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु