Information is intelligence
HomeShare Bazarकुमारी बैंकको ४० हजार कित्ता संस्थापक शेयर आजबाट विक्री खुला

कुमारी बैंकको ४० हजार कित्ता संस्थापक शेयर आजबाट विक्री खुला

- Advertisement -spot_img

कुमारी बैंक लिमिटेडको ४० हजार कित्ता संस्थापक शेयर भदौ ९ गते बुधवारदेखि विक्रीमा आएको छ । बैंकको शेयरधनी सदस्य रोशनी बज्राचार्यले विक्री गर्न चाहेको उक्त शेयर विद्यमान संस्थापक हरुले खरिद गर्न सक्ने गरी विक्रीमा आएको हो ।

यो शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल, काठमाडौंमा निवेदन बुझाउनु पर्नेछ । बैंकले शेयरको मूल्य भने तोकेको छैन् । ३५ दिनभित्र विद्यमान संस्थापक सदस्यहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर विक्रीको प्रकृया अघि बढाईने बैंकको भनाई छ । बैंकको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु