Information is intelligence
HomeNewsत्रिविको परीक्षा नियन्त्रकमा पुनः पुष्पराज जोशी

त्रिविको परीक्षा नियन्त्रकमा पुनः पुष्पराज जोशी

- Advertisement -spot_img

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रकमा पुष्पराज जोशी पुनः नियुक्त भएका छन् । चारवर्षे कार्यकाल पूरा गरेका जोशीलाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरिएको हो।

त्रिभुवन विश्वविद्यालयले उनलाई बुधबारदेखि दोस्रो चार वर्षे कार्यकालका लागि नियुक्ति दिएको हो। जोशीको पहिलो कार्यकाल मंगलबार सकिएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु