Information is intelligence
HomeSportsबिग बासमा सन्दीप होबर्टबाटै खेल्ने पक्का

बिग बासमा सन्दीप होबर्टबाटै खेल्ने पक्का

- Advertisement -spot_img

नेपाली खेलाडी सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास लिग खेल्ने भएका छन् । यो सिजन पनि सन्दीपले होबर्ट हरिकेन्सबाट लिग खेल्ने पक्का भएको जनाइएको छ ।  

होबर्टले उनीसँग सम्झौता नविकरण गरेको हो । सन्दीपले बिगबासमा अहिलेसम्म २९ खेलबाट ३४ विकेट लिएका छन् ।

बिगबास डिसेम्बरमा आयोजना हुने छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु