Information is intelligence
HomeScience & Technologyप्ले स्टोरमा जोकर भाइरस पुनः देखियो

प्ले स्टोरमा जोकर भाइरस पुनः देखियो

- Advertisement -spot_img

गूगल प्ले स्टोरमा जोकर भाइरस पुनः देखिएको छ । साइबर सुरक्षा कम्पनी जेडस्केलरले १६ एपमा जोकर मालवेयर देखिएको जानकारी बाहिर ल्याएको हो ।

यसअघि पनि पटक पटक गूगल प्ले स्टोरमा जोकर भाइरस देखिएको थियो । त्यसपछि गूगलले प्लेस्टोरमा उक्त भाइरस भएका एपलाई प्रतिबन्ध लगाउँदै आएको थियो ।

जोकर मालवेयरले प्रयोगकर्ताको डेटा चोरी गर्ने गर्छ । जोकर भाइरसले एसएमएस, कन्ट्याक्ट लिष्ट, डिभाइसको विवरण, ओटिपी जस्ता डेटा चोर्न सक्छ ।

जोकर भाइरस देखिएका १६ वटा एप गूगलले प्ले स्टोरले हटाएको छ । गूगलले प्ले स्टोरमा हटाएपनि तपाईको मोबाइल अझै इन्स्टल भएको हुनसक्छ ।

यस्ता छन् जोकर भाइरस देखिएका १६ एप

Private SMS

Hummingbird PDF Converter – Photo to PDF

Style Photo Collage

Talent Photo Editor

– Blur focus Paper Doc Scanner

All Good PDF Scanner Care,

Message Part

Message Blue Scanner

Direct Messenger

One Sentence Translator-Multifunctional

Translator Mint Leaf Message

-Your Private Message

Unique Keyboard – Fancy Fonts & Free Emoticons

Tangram App Lock

Desire Translate

Meticulous Scanner

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु