Information is intelligence
HomeGoldpriceसुनकाे मूल्यमा सामान्य गिरावट

सुनकाे मूल्यमा सामान्य गिरावट

- Advertisement -spot_img
  • सुनको भाउ आज सामान्य घटेको छ । तोलामा २ सय रुपैयाँले घटेर सुनको भाउ आज ९१ हजार एक सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

हिजाे सुन ताेलामा ३ सय रुपैयाँ घटेर ९१ हजार ३ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु