Information is intelligence
HomeSportsरोनाल्डो म्यानचेस्टर सिटी जाने पक्का

रोनाल्डो म्यानचेस्टर सिटी जाने पक्का

- Advertisement -spot_img

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर सिटीसंग अनुबन्धित हुने बारे पछिल्लो समय चर्चा पाएको छ ।

स्पेनिश दैनिकका अनुसार रोनाल्डोको म्यानचेस्टरसंगको अनुबन्धन पक्का भएको छ। रिपोर्टको अनुसार १५ मिलियन पाउंड प्रति सिजनको डीलमा अनुबन्धनको निधो भएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु