Information is intelligence
HomePoliticsप्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट

- Advertisement -spot_img

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच आज भेटवार्ता भएको छ ।

सत्ता गठबन्धनका दुई शीर्ष नेताबीचको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै सरकार विस्तारका बारेमा छलफल भएको छ ।

दुई नेताबीचको छलफल बारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रचण्डकी छोरी गंगा दाहालले यथाशीघ्र मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको बताएकी छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु