Information is intelligence
HomeSportsरियल म्याड्रिड स्पेनी लिगको शीर्षस्थानमा

रियल म्याड्रिड स्पेनी लिगको शीर्षस्थानमा

- Advertisement -spot_img

रियल बेटिसमाथि शनिबार १-० को जित निकाल्दै रियल म्याड्रिड स्पेनी लिगको शीर्षस्थानमा छ । केयलिन एमबापेलाई भित्र्याउने प्रयासमा रहेको रियलका लागि डानी कारभाजालले निर्णायक गोल गरे ।

भियामा शनिबारराति भएको प्रतिस्पर्धात्मक खेलको ६१औं मिनेटमा ड्यानी कार्भाजलले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । भिनिसियस हुदै बेन्जेमाबाट आएको पासमा कार्भाजलले भलीमार्फत सुन्दर गोल गरे । 

यो जितसँगै अपराजित रहेको रियल ३ खेलबाट ७ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु