Information is intelligence
HomeBreaking Newsपहिराेका कारण नागढुंगा नौबिसे सडकखण्ड अवरुद्ध

पहिराेका कारण नागढुंगा नौबिसे सडकखण्ड अवरुद्ध

- Advertisement -spot_img

त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा नौबिसे खण्ड पनि अवरुद्ध भएको छ । नागढुंगा नजिकै चिसोपानी धारो आसपासमा गएको पहिरोका कारण विहान ९ बजेदेखि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि राजधानी छिर्ने र बाहिरिने सबै सवारी साधनहरु रोकिएका छन् । बर्षा जारी रहेकोले पहिरो पन्छाउन कठिनाई भईरहेको थानकोट प्रहरीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु