Information is intelligence
HomeNewsश्रीमानले हात टोकेपछि श्रीमतीले गरिन श्रीमानकाे हत्या

श्रीमानले हात टोकेपछि श्रीमतीले गरिन श्रीमानकाे हत्या

- Advertisement -spot_img

तुलसीपुर । तुलसीपुरमा एक महिलाले श्रीमानको हत्या गरेकी छिन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार तुलसीपुर उपमहानगरपालिका–३ सुन्दर टोल निबासी ५६ बर्षकी देवीकुमारी योगीले ७८ बर्षका श्रीमान खिमलाल पुरीको गएराति हत्या गरेकी हुन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी मदिरा सेवन गरेका श्रीमानले कपडामै दिशा गरेपछि श्रीमतीले कपडा फेरिदिन लागेकी थिइन् ।

कपडा फेरिदिँदै गरेकी श्रीमालीको श्रीमानको हातमा टोकिदिएपछि श्रीमतीले नजिकै रहेको बाँसको चिर्पट र हँसिया प्रहार गरिन् । अत्याध्याधिक रक्तश्रावका कारण उनको मृत्यु भएको प्रहरीले प्रहरीको भनाई । घरमा श्रीमान श्रीमती मात्रै बस्दै आएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु