Information is intelligence
HomeShare Bazarआज नेप्सेमा २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट, कुल ५० अंकको गिरावट

आज नेप्सेमा २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट, कुल ५० अंकको गिरावट

- Advertisement -spot_img

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आइतबार खानीखाेला हाइड्राेपावर कम्पनी लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

खानीखाेला हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ३२ रूपैयाँ ३० पैसा पुगेकाे छ । त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार एक सय ३७ रूपैयाँ ४० पैसा पुगेकाे छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ६.३७ अंकले घटेर ३०८७.६८ विन्दुमा पुगेकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु