Information is intelligence
HomeNewsलगातारको झरी मंगलबारदेखि कम हुने, आज यी स्थानमा भारी बर्षाको सम्भावना

लगातारको झरी मंगलबारदेखि कम हुने, आज यी स्थानमा भारी बर्षाको सम्भावना

- Advertisement -spot_img

काठमाडौँ लगातारको झरी भोलिदेखि कम हुने भएको छ ।

मनसुनी वायुको प्रभाव कम हुँदै गएकाले अब लगातारको झरी रोकिने मौसमविद्ले जनाएका छन् ।

महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही  स्थानहरूमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो लुम्बिनी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु