Information is intelligence
HomeShare Bazarनेप्से आज बन्द

नेप्से आज बन्द

- Advertisement -spot_img

काठमाडौं : सेयर बजार सोमबार बन्द हुने भएको छ ।

आज सोमबार (भदौ १४ गते) कृष्णजन्माष्टमी परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द भएको हो ।

अब बजार मंगलबार बिहान ११ बजे खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक ४९.१८ अंकले घटेर ३ हजार ४४.८६ बिन्दुमा अडिएको छ । जसमा १५ अर्ब ६५ करोड १२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु