Information is intelligence
HomeSportsजिम्बावेका सिकन्दर राजाले विराटनगरबाट ईपीएल खेल्ने

जिम्बावेका सिकन्दर राजाले विराटनगरबाट ईपीएल खेल्ने

- Advertisement -spot_img

विराटनगर वारिवर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि जिम्बावेका अलराउण्डर सिकन्दर राजालाई भित्राएको छ । सिकन्दरले विराटनगर वारिवर्सबाट चौथो संस्करणको ईपीएल खेल्ने भएका हुन् । जिम्बावेका पूर्व कप्तानसमेत रहेका सिकन्दरलाई अनुबन्ध गरेको विराटनगरले जनाएको छ ।

सिकन्दर विराटनगर वारियर्सको पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध भएका हुन् । 

चौथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु