Information is intelligence
HomeBreaking Newsटेकुमा आगलागी, नियन्त्रणको प्रयास जारी

टेकुमा आगलागी, नियन्त्रणको प्रयास जारी

- Advertisement -spot_img

काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंको कार्यालय नजिकैको घरमा आगो लागेको छ । आगो एक निजी घरमा लागेको हो । आगोलागीको कारण खुलेको छैन ।

आगो नियन्त्रणमा लिनका लागी काठमाडौं महानगर, प्रहरी र नेपाली सेनाको दमकल मगाइएको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु