Information is intelligence
HomeJobsसांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

- Advertisement -spot_img

सांग्रिला डेभलपमेन्ट बैंकले माइक्रो क्रेडिट युनिटका लागि सुपरभाइजर/ जुनियर अफिसर पदमा कर्मचारी माग गरेको छ ।

बैंकले एक सूचना निकाल्दै केन्द्रिय कार्यालयका लागि उक्त पदमा केही संख्यामा दरखास्त आह्वान गरेको हो । उक्त पदमा योग्य इच्छुक उम्मेदवारहरुले तोकिएको आवश्यक कागजातसहित भदौ २८ गतेभित्र आवेदन दिन सक्नेछन् ।

आवेदन भर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

अन्य रोजगारीको अवसरका लागि यहाँ दर्ता गर्नुहोस् :

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु