Information is intelligence
HomeSportsसिटीका डिफेन्डर डियासद्वारा सम्झौता नवीकरण

सिटीका डिफेन्डर डियासद्वारा सम्झौता नवीकरण

- Advertisement -spot_img

इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर रुबेन डियासले सम्झौता नवीकरण गरेका छन् । पोर्चुगिज डिफेन्डर डियासले थप ६ वर्ष क्लबमा रहने गरि सम्झौता नवीकरण गरेका हुन् ।

सेन्टर ब्याक डियास २०२७ सम्म सिटीमा रहने छन् ।

२४ वर्षीय डिफेन्डर डियास बेन्फिकाबाट २०२० मा सिटी आएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु