Information is intelligence
HomeEconomyनिरन्तर घट्दै डलरको मूल्य, अरु देशको बिनयमदर यस्तो छ

निरन्तर घट्दै डलरको मूल्य, अरु देशको बिनयमदर यस्तो छ

- Advertisement -spot_img

आज एक अमेरिकी डलरको बिक्री दर ११७.५२ र खरिद दर ११६.९२ रुपैयाँमा आइपुगेको छ । यो, शुक्रबार यता डलरको मूल्यमा १.५३ रुपैयाँको गिरावट आएको हो ।

यसैगरी, आज एक यूरोको बिक्री दर १३८.६१ र खरिद दर १३७.९० रुपैयाँ तथा एक पाउण्ड स्टर्लिङको बिक्री १६१.६० र खरिद दर १६०.७८ रुपैयाँ कायम भएको छ । यसका साथै, आज एक स्वीस फ्रयांकको बिक्री १२८.४५ र खरिद १२७.८० छ भने सिंगापुर डलरको बिक्री ८७.३२ मा हुँदा खरिद ८६.८७ रुपैयाँमा भइरहेको छ ।

यता जापानी १० येनको बिक्री १०.७० र खरिद १०.६४ रुपैयाँमा भइरहेको राष्ट्र बैंकले जानकारी दिएको छ । यसैगरी, साउदी रियालको बिक्री ३१.३३ र खरिद ३१.१७ रुपैयाँ, कतारी रियालको बिक्री ३१.८२ र खरिद ३१.३६ रुपैयाँ छ । यसका साथै, आज संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री दर ३१.९९ कायम हुँदा खरिद दर ३१.८३ रुपैयाँमा भइरहेको छ । बैंकले आज मलेसियन रिंगटको बिक्री २८.२७ र खरिद भाउ २८.१३ रुपैयाँ कायम गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु