Information is intelligence
HomeShare Bazarजीवन विकास लघुवित्तको शेयर मुल्य आज पनि ओरालो

जीवन विकास लघुवित्तको शेयर मुल्य आज पनि ओरालो

- Advertisement -spot_img

Market ओपेन सेसन अपडेट

साउन १४ गतेबाट कम्पनीको पहिलो कारोबार भएको जीवन विकास लघुवित्तको १७ कारोबार दिनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५ हजार नाघेको थियो ।  नेप्सेमा कम्पनीको ६० लाख ८४ हजार कित्ता शेयर सुचिकृत छ । 

सुरुवात देखिनै लगातार शेयर मूल्य बढेर कारोबार भइरहेको जीवन विकास लघुवित्तको शेयर मुल्यमा गत आइतबारबाट करेक्सन आउन थालेको छ । 

कम्पनीनको शेयर मूल्य ५१ सय भन्दा माथि पुगेर ओरालो लाग्न थालेको हो । यो शेयर मुल्य महिला लद्युवित्तको भन्दा केहि थोरै हो । मंगलबार यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर मुल्य ४८७९ रुपैयाँ रहेको छ भने खरिद विक्री गर्नेको सख्या ३ हजार हाराहारीमा रहेका छन । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु