Information is intelligence
HomeBreaking Newsऊर्जामन्त्री भुसाल र जर्मनीका राजदूत रुसेकबीच भेटवार्ता

ऊर्जामन्त्री भुसाल र जर्मनीका राजदूत रुसेकबीच भेटवार्ता

- Advertisement -spot_img

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालसँग नेपालका लागि जर्मनीका कार्यबाहक राजदूत स्टेफन रुसेकले शिष्टाचार भेटवार्ता गरेका छन्। उनीहरुबीच मङ्गलबार सिंहदरबारमा शिष्टाचार भेट भएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु