Information is intelligence
HomeSportsएट्लेटिको मड्रिडले पूर्व फरवार्ड ग्रिजम्यान भित्र्यायो

एट्लेटिको मड्रिडले पूर्व फरवार्ड ग्रिजम्यान भित्र्यायो

- Advertisement -spot_img

ला लिगामा एट्लेटिको मड्रिडले पूर्व फरवार्ड एन्टोनी ग्रिजम्यानलाई अनुबन्ध गरेको छ । एट्लेटिकोले क्लबका पूर्व स्टार फरवार्ड ग्रिजम्यानलाई एक वर्षका लागि लोनमा क्लबमा फर्काएको हो ।

एट्लेटिकोले खेलाडीको तलब तिर्नेछ भने स्थायी स्थानान्तरणका लागि शर्त अनिवार्य गरिएको छ ।

फ्रान्सेली अन्तराष्ट्रिय खेलाडीले एट्लेटिको मड्रिडका लागि २ सय ५७ खेलमा १ सय ३३ गोल गरेका थिए । सन् २०१९ मा बार्सिलोनाले १ सय ७ मिलियन पाउण्ड खर्च गरेर ग्रिजम्यानलाई अनुबन्ध गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु