Information is intelligence
HomePoliticsमन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

- Advertisement -spot_img

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको क्याबिनेट बैठक आज बस्दै छ ।

आज दिउँसो चार बजेका लागि बोलाइएको यो बैठकलाई प्रधानमन्त्री देउवाको सचिवालयले नियमित बैठक बताएको छ । आज मन्त्रालयहरुका नियमित कामकाजका विषयमा छलफल हुने सचिवालयले जानकारी दिएको छ ।

देउवा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनका लागि सहज हुने अध्यादेश फिर्ता लिने विषयमा पनि आजको मन्त्रिपरिषद् बैठकमा छलफल हुने बताइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु