Information is intelligence
HomeSportsनेपाल-भारतको खेल हेर्न दर्शक रंगशाला जान पाउने, यस्तो छ प्रकृया

नेपाल-भारतको खेल हेर्न दर्शक रंगशाला जान पाउने, यस्तो छ प्रकृया

- Advertisement -spot_img

नेपाल-भारतको खेल हेर्न दर्शक रंगशाला जान पाउने भएका छन्। सरकारले ५१ सयलाई प्रवेश गर्न अनुमति दिएसँगै दर्शकले उक्त खेल हेर्न पाउने भएका हुन्। 

खेल हेर्नको लागि टिकट अनलाइनबाट काट्नुपर्नेछ। यद्यपि मूल्य भने अहिले तय नभएको अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष  कर्माछिरिङ शेर्पाले जानकारी दिए। 

खेल हेर्नका लागि भ्याक्सिन कार्ड र पिसिआर रिपोर्ट नेगेटिभ चाहिने उनले बताए।

बिहीबार र आइतबार हुने खेल साढे पाँच बजेदेखि सुरू हुनेछ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु