Information is intelligence
HomeVacancyटिचिङ अस्पतालद्वारा २५ जना स्टाफ नर्सकाे माग

टिचिङ अस्पतालद्वारा २५ जना स्टाफ नर्सकाे माग

- Advertisement -spot_img

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जले २५ जना स्टाफ नर्स माग गरेको छ। अस्पतालले सूचना जारी गर्दै करार सेवामा २५ जना स्टाफ नर्स माग गरेको हो।

त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उर्तीण गरेका इच्छुक व्यक्तिले आजदेखि ७ दिनभित्र(भदौ २४ गते बेलुका ५ बजे) आवदेन दिन सक्नेछन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु