Information is intelligence
HomeBrandटीभीएस ६ प्राइजको सरप्राइज योजना

टीभीएस ६ प्राइजको सरप्राइज योजना

- Advertisement -spot_img

काठमाडौँ — नेपालका लागि टीभीएस दुईपांग्रे मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘टीभीएस ६ प्राइजको सरप्राइज’ योजना सार्वजनिक गरेको छ ।

टीभीएसले आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै उक्त योजना ल्याएको हो । योजनाअनुसार ६ पटकसम्म उपहार जित्न सकिन्छ । ग्राहकले टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा एक लाख रुपैयाँसम्म जित्न सक्नेछन् । साथै दैनिक रियलमी सी २० स्मार्टफोनसमेत हात पार्न सक्ने कम्पनीले जनाएको छ । यो योजना भदौ १६ देखि आगामी छठसम्म लागू हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु