Information is intelligence
HomeBrandक्यान र डिस मिडियाबीच सम्झौता, अन्तर्राष्ट्रिय सिरिज प्रत्यक्ष प्रसारण गर्ने

क्यान र डिस मिडियाबीच सम्झौता, अन्तर्राष्ट्रिय सिरिज प्रत्यक्ष प्रसारण गर्ने

- Advertisement -spot_img

नेपाल क्रिकेट संघ (क्यान) र डिस मिडिया नेटवर्कबीच नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच हुने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको छ ।

डिस मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

ओमानमा आयोजना हुने खेलहरू पनि डिस होमले एक्सन स्पोर्ट्स एचडीवान र गो ओटीटी एपमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु