Information is intelligence
HomeShare Bazarहाइ रेन्जमा भयो सानिमा लाइफ इन्स्योरेन्सको पहिलो कारोबार

हाइ रेन्जमा भयो सानिमा लाइफ इन्स्योरेन्सको पहिलो कारोबार

- Advertisement -spot_img

सानिमा लाइफ इन्स्योरेन्सको पहिलो कारोबार हाइ रेन्जमा भएको छ ।

नेप्सले कायम गरेको ओपनिङ रेन्जको माथिल्लो विन्दुमा नै कम्पनीको पहिलो कारोबार भएको हो ।

कम्पनीको पहिलो कारोबार ३०९ रुपैयाँमा भएको हो ।

हिजोमात्र कम्पनीको शेयर नेप्सेमा सूचिकृत भएको थियो । आज यसको पहिलो कारोबार सम्पन्न भएको हो ।

कम्पनीको २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु