Information is intelligence
HomeShare Bazarसानिमा लाइफको मुल्यमा लाग्यो सर्किट

सानिमा लाइफको मुल्यमा लाग्यो सर्किट

- Advertisement -spot_img

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

दोस्रो बजारमा कारोबार सुरू भएको पहिलो दिन नै कम्पनीको मुल्यमा सर्किट लागेको हो ।

कम्पनीको पहिलो कारोबार ३०९ रुपैयाँमा भएको थियो । उक्त मुल्यमा १० प्रतिशतले बृद्धि हुँदै सर्किट लागेको हो ।

कम्पनीको शेयर हिजोमात्र नेप्सेमा सूचीकृत भएको थियो र आजबाट दोस्रोबजारमा कारोबार सुरु भएको हो ।

कम्पनीको २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सर्किटपश्चात कम्पनीको मुल्य ३३९ रुपैयाँ ९० पैसा कायम भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु