Information is intelligence
HomeSportsकेहि समयमा शुरु हुने पहिलो मैत्रीपूर्ण खेलको लागि नेपाली टोलीको शुरुवाती ११...

केहि समयमा शुरु हुने पहिलो मैत्रीपूर्ण खेलको लागि नेपाली टोलीको शुरुवाती ११ घोषणा

- Advertisement -spot_img

काठमाडौं । भारतविरुद्ध केही समयमा शुरु हुने पहिलो मैत्रीपूर्ण खेलको लागि नेपाली टोलीको शुरुवाती ११ घोषणा भएको छ । मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा शुरुवाती ११ घोषणा गरेका हुन् ।

नेपालको शुरुवाती ११ गोलरक्षक :- किरण चेम्जोङ(कप्तान) डिफेन्डर :- सुमन अर्याल, गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी मिडफिल्डर :- तेज तामाङ, पुजन उपरकोटी, सुमन लामा फरवार्ड :- अन्जन विष्ट, नवयुग श्रेष्ठ, आयुश घलान

भारतको शुरुवाती ११ :- गुरप्रित सिंह; राहुल भेके, सुभासिष बोसे, आकाश मिश्रा, चिन्गलेन्साना सिंह, ब्रान्डोन फेर्नान्डेज, सुरेश सिंह, ग्लान मार्टिन्स, लिस्टोन कोलाको, मानभिर सिंह, सुनिल क्षेत्री(कप्तान)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल ५:३० बजे शुरु हुनेछ । खेलको प्रत्यक्ष प्रशारण हिमालयन टेलिभिजनले गर्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु