Information is intelligence
HomeShare Bazarनागरिक लगानी कोषको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

- Advertisement -spot_img

एनआइसी एसिया बैंकले लिलामीमा ल्याएको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी भर्ने आज (भदौ १८ गते) शुक्रबार अन्तिम दिन हो ।

बैंकले भदौ ४ गतेदेखि कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले यसमा न्यूनतम १४ सय १० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । 

यस लिलामी सेयरमा एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु